मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि लामिछानेसँग वीरगन्जमा बयान लिइँदै

nagariknews.nagariknetwork.com · Mon Dec 09 16:59:06 GMT 2024

पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनासम्बन्धी मुद्दामा बयानका लागि सोमबार वीरगंज ल्याइएको छ।

उनलाई पर्सा प्रहरीको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)