तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
nepalnews.com · Thu Jul 09 01:03:16 GMT 2026

तनहुँ। तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु ६ अर्ब बढी बजेट विनियोजन गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उक्त बजेट उपलब्ध गराएको हो। ऋषिङ गाउँपालिका–१ झापुटारमा जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। आयोजनाको तीन वटा प्याकेजमा काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)