काठमाडौं उपत्यकाका ६ रुटमा अर्को महिनाबाट थप २८ वटा रात्रिबस चल्ने
barnanmedia.com · Wed Sep 09 15:36:06 GMT 2026

काठमाडौं उपत्यकाका ६ रुटमा अर्को महिनाबाट थप २८ वटा रात्रिबस चल्ने भएका छन्।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा बुधबार बसेको बैठकले रात्रिकालीन यातायात सेवा विस्तार गर्ने निर्णय भएको हो। रात्रिबस चल्ने काठमाडौँ महानगरसँगै अन्य स्थानीय तहका मेयर, उपमेयर, साझा यातायात र सरोकारवालाको बैठकले ६ रुटमा थप २८ रात्रिबस चलाउने तय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)