क्यानडा र कतार ऐतिहासिक पहिलो जितको खोजीमा
neplays.com · Wed Jun 17 16:26:00 GMT 2026
पहिलो चरणमा सबैले बराबरीको नतिजा आत्मसात गरेका कारण समूह ‘बी’ अहिले सन्तुलित छ । क्यानडा, कतार, स्विट्जरल्यान्ड र बोस्निया एन्ड हर्जोगोभिना सबैको समान एक अंक छ ।
सबैलाई थाहा छ दोस्रो चरणका खेलमा जित हासिल गरे आफू नकआउट चरणको लागि छनोटको संघारमा पुग्न सकिन्छ भन्ने ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
युरोकप