barnanmedia.com·३ हप्ता अघिडच कप्तान भान डाइक भन्छन्- हामी केही विशेष गर्न सक्छौं
काठमाडौं । नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले कतार विश्वकप २०२२ को निराशा र युरोकप २०२४ को प्रगतिपछि टोली अहिले पहिलेभन्दा धेरै परिपक्व, आत्मविश्वासी र अनुभवी भएको बताएका छन् । फिफा विश्वकप ...