डच कप्तान भान डाइक भन्छन्- हामी केही विशेष गर्न सक्छौं
barnanmedia.com · Mon Jun 01 05:35:35 GMT 2026

काठमाडौं । नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले कतार विश्वकप २०२२ को निराशा र युरोकप २०२४ को प्रगतिपछि टोली अहिले पहिलेभन्दा धेरै परिपक्व, आत्मविश्वासी र अनुभवी भएको बताएका छन् ।
फिफा विश्वकप २०२६ अघि फिफासँग कुरा गर्दै लिभरपुलका सेन्टर–ब्याक भान डाइकले कतार विश्वकपको क्वार्टरफाइनलमा पछि पराजित भएको अर्जेन्टिनासँगको पीडादायी हार सम्झिँदै भनेका छन् कि अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता केवल उत्कृष्ट व्यक्तिगत खेलाडीले मात्र सम्भव हुँदैन, टोलीको सन्तुलन र मानसिक मजबुती पनि आवश्यक हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
युरोकप
काठमाडौँ
फिफा