आरनको आवरणमा अवैध हतियार कारखाना: बन्दुक र वन्यजन्तुको छालासहित तीन पक्राउ
nagariknews.nagariknetwork.com · Wed Sep 09 15:46:04 GMT 2026

गुल्मीको छत्रकोट गाउँपालिकामा परम्परागत आरनको आवरणमा अवैध घरेलु हतियार निर्माण तथा बिक्री-वितरण गरिरहेको फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको विशेष प्रहरी टोलीले छत्रकोट-५ मानकोट भ्यूडाँडाबाट हतियार, ठूलो परिमाणका पाटपुर्जा, औजार र वन्यजन्तुका छालासहित तीन जनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)