‘कोरोनाका कारण शीतल निवासमा सपथ ग्रहण नगरिएको हो’
deshsanchar.com · Fri Jul 16 16:01:29 GMT 2021
काठमाडौँ- राष्ट्रपतिको कार्यालयले महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ राष्ट्रपतिको उपस्थितिमा हुन नसकेको विषयमा प्रस्टीकरण दिएको छ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्थितिमा खातीलाई पद तथा गोपनीयताको शपथ गराउन अस्वीकार गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)