मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपहरणका अभियुक्त श्रममन्त्री रामजीको सचिवालय सदस्य, नियुक्तिमा श्रममन्त्रीकै हस्ताक्षर

ukeraa.com

११ घण्टा अघि

काठमाडौं : श्रममन्त्री रामजी यादवले आफू मन्त्री भएकै दिन आफ्नो सचिवालयमा नियुक्त गरेका मुस्तकिम मिया अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। दीपक साहलाई बर्खास्त गरेपछि प्रधानमन्त्री वालेन्द्र शाहले चैत २७ मा श्रममन्त्रीमा रामजी यादवलाई नियुक्त गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)