मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गिरीबन्धु चिया कारखाना नजिक बम राखेर आतंकित पारेको आरोपमा थप दुईजना पक्राउ

deshsanchar.com · Thu Dec 12 23:23:21 GMT 2024

झापा- नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतंकित पार्ने थप दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा गोरखा पालुङटार नगरपालिका वडा न. ७ घर भई हाल जिल्ला तनहुँ ब्यास नगरपालिका वडा न. १४ बस्ने गौरव उपनाम भएका ३६ वर्षीय अमृत सापकोटा र खोटाङ खोटेहाङ गाउँपालिका वडा न. ७ कातिके टोल बस्ने समर्पण भट्टराई उपनाम भएका ३५ वर्षीय दिलिप भट्टराई रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)