मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सहकारी मिटरब्याज : १० लाख ऋणको ब्याज ८५ लाख

gorkhapatraonline.com · Mon Apr 08 00:11:09 UTC 2024

बोमलाल गिरी

नवलपुर, चैत २६ गते । पचपन्न वर्षीय रीता भुर्तेल र दीर्घनारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन । ब्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो । तर सहकारी संस्थाबाट लिएको ऋणको मिटरब्याजले अहिले सबै सकिँदै गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)