मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांगेस महासमिति बैठक : महामन्त्री थापाको प्रतिवेदन सभापति देउवाको टाउको दुखाइ

rajdhanidaily.com · Mon Feb 19 23:07:42 GMT 2024

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट गोदावरीस्थित सनराइज सदनमा सुरु भयो । ७ देखि १० फागुनसम्म चल्ने महासमिति बैठकमा चारवटा प्रतिवेदन पेस गर्ने कार्यसूची छ । पाँचवटा प्रस्ताव महासमिति बैठकमा पेस हुने भनिए पनि मंगलबार चारवटा पेस हुने तय भएको छ ।

महासमिति बैठकका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती’bout प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)