लागू औषधसहित ६ जना युवक पक्राउ
barnanmedia.com · Sun Jul 13 22:36:14 GMT 2025

नुवाकोटको सिमुटारबाट प्रतिबन्धित लागू औषधसहित ६ जना युवक पक्राउ परेका छन्।
पासाङल्हामु सडकमार्गस्थित विदुर नगरपालिका-१ सिमुटारमा तीन जना र छानबिनका क्रममा अन्य तीनजना गरी ६ जना युवकलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)