प्रचण्ड पदमुक्त, ७६(२)को प्रधानमन्त्रीमा ओलीको दाबी पेश
onlinekhabar.com · Fri Jul 12 17:05:45 UTC 2024

२८ असार, काठमाडौं । प्रतिनिधिसभाको विश्वास गुमाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।
लगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सहितका दलहरुको समर्थनमा संविधानको धारा ७६(२) अनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)