अफगानिस्तानसँग श्रीलंका स्तब्ध
baahrakhari.com · Sat Aug 27 17:19:00 GMT 2022
काठमाडौं । अफगानिस्तानले शनिबार राति एसिया कपमा श्रीलंकालाई ८ विकेटले पराजित गरेको छ । योसँगै अफगानिस्तानले प्रतियोगितामा विजयी सुरुआत गर्न सफल भयो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको श्रीलंकाले १९.४ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनाएको थियो । १०५ रनको लक्ष्य अफगानिस्तानले १०.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)