पाँच दिनमै नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान, आजदेखि पैदल र भोलिदेखि सवारी साधन चल्ने
nepalnews.com · Thu Sep 10 01:44:43 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीले पक्की पुल बगाएपछि यातायात सम्पर्क विच्छेद भएको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ।
यातायात आवागमन सहज बनाउने उद्देश्यले नेपाली सेनाले पाँच दिनअघि पुल जडानको काम सुरु गरेको थियो। सेनाको टोली निरन्तर खटिएर छोटो समयमै सो कार्य पूरा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)