नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज
nepallive.com · Thu Sep 10 02:11:44 GMT 2026

काठमाडौं– नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन अगाडि सुरु गरेको एक्रो ब्रिज जडानको कार्य सम्पन्न भएको छ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि सर्वसाधरणका लागि आवतजावतमा समस्या भएको थियो। सेनाको टोलीले निरन्तर खटिएर पुल जडान पूरा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)