‘हामी बालेनको पुलिस होइनौं’ भन्ने डीएसपी कार्यक्षेत्र फर्किए, पुराना विषयमा पनि सोधपुछ
nepalpress.com · Thu Jul 09 13:48:25 GMT 2026

कैलाली । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरी पुराना तथा पछिल्ला विषयमा स्पष्टीकरण दिएपछि पुनः आफ्नो जिम्मेवारीमा फर्किएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डीएसपी चौधरीलाई बुधबार सोधपुछ तथा स्पष्टीकरणका लागि जिल्ला बोलाइएको थियो। आवश्यक सोधपुछ प्रक्रिया पूरा भएपछि उनी नियमित जिम्मेवारीमा फर्किएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)