प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव: काम राम्रो भए जनताले आफैँ बनाउँछन् भिडियो
annapurnapost.com · Fri Aug 06 01:10:00 GMT 2021
काठमाडौँ: नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको भिडियो श्रृंखलामाथि आलोचना गरेका छन् ।
'मलाई शेरबहादुर देउवा मन पर्छ किनभने...' शिर्षकको भिडियो श्रृंखला अहिले बनाउने समय नभएको भन्दै उनले प्रधानमन्त्री देउवाको सचिवालयलाई ध्यानाकर्षण समेत गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)