मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविविरुद्ध सहकारीभन्दा सम्पत्ति शुद्धीकरणको मुद्दा बलियो

barnanmedia.com · Sun Dec 15 23:03:37 GMT 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी भएको छ । पाँच जिल्लाबाट मुद्दा चल्ने भए पनि सबैभन्दा पहिला कास्की जिल्ला अदालतमा मुद्दा दायर हुँदै छ ।

उनका विरूद्धमा सहकारी ठगी र संगठित अपराधमा भन्दा बलियो मुद्दा सम्पत्ति शुद्धीकरणको अभियोगमा हुने भएको छ । किनभने, प्रहरीले रवि र उनकी श्रीमतीको खातामा २१ करोड रूपैयाँ गैरकानुनी स्रोतबाट जम्मा भएको फेला पारेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)