नरेफाँटमा युवकमाथि चक्कु प्रहार घटना : अर्का अभियुक्त पनि समातिए
onlinekhabar.com · Mon May 25 10:15:14 GMT 2026

११ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा दिउँसै युवकमाथि चक्कु प्रहार घटनामा संलग्न भएको आरोपमा एक जना पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषा घर भई ललितपुर टीकाथली बस्ने १८ वर्षीय अभिषेक यादव छन् । योसँगै पक्राउ पर्नेको संख्या दुई पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)