स्टेसनरी पसलमा घाँटी थिचेर बालिकाको हत्या
ratopati.com · Mon Oct 14 00:00:00 UTC 2024

डडेलधुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्याको आरोपमा स्थानीय एक जनालाई आइतबार सार्वजनिक गरिएको छ ।
शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका स्थानीय स्टेसनरी व्यापारी टेकबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)