भोटेकोशी बाढी : क्षतिपूर्तिमा नेपालले तीन अर्ब माग्यो
nagariknews.nagariknetwork.com · Thu Sep 10 06:01:33 GMT 2026

रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीबाट भएको क्षतिका लागि नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी हानि तथा नोक्सानी कोषसँग तीन अर्ब रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग गरेको छ।
नेपाल सरकारले गत साता कोषलाई औपचारिक पत्र पठाउँदै सुरुमा २० मिलियन अमेरिकी डलर अर्थात् तीन अर्ब रुपैयाँभन्दा बढी रकम माग गरेको हो। पत्रमा अर्थमन्त्री स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)