मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविलाई तीन कसुरमा कैद र जरिवानासहित मुद्दा चलाउन सिफारिस, सम्पत्ति शुद्धीकरणमा मात्र झन्डै २८ करोड बिगो

barnanmedia.com · Mon Dec 16 22:00:37 GMT 2024

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध तीन कसुरमा मुद्दा चल्ने भएको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका रविसहित ५१ जनाविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेको प्रहरीले सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा चलाउन राय दिएको हो। अब सरकारी वकिलको कार्यालय प्रतिवेदन अध्ययन गरेर जिल्ला अदालत कास्कीमा मुद्दा चलाउने छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)