नाइजेरियामा विद्यालय भत्किँदा आठ जनाको मृत्यु, दर्जनौँ घाइते
nepalbahas.com · Fri Jul 12 17:41:17 UTC 2024

नाइजेरियामा विद्यालय भत्किँदा आठ जनाको मृत्यु, दर्जनौँ घाइते
२८ असार, काठमाडौं । मध्य नाइजेरियामा शुक्रबार एउटा विद्यालय भत्किँदा धेरै विद्यार्थीको मृत्यु भएको छ । भग्नावशेषमुनि अन्यले मद्दतका लागि कराएको सुनेको उद्धार एजेन्सी र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)