७७ लाख रुपैयाँ बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
ratopati.com · Thu Sep 10 07:26:17 GMT 2026

काठमाडौँ। कुल ७७ लाख रुपैयाँ बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सम्झना लामालाई प्रहरीले टोखाबाट पक्राउ गरेको छ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–०५ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–०३ बस्ने ४१ वर्षीया लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)