बाबा सिद्दीकीको हत्या प्रकरणका अभियुक्त को हुन?
barnanmedia.com · Mon Oct 14 21:32:16 UTC 2024

महाराष्ट्रको राजनीतिमा प्रख्यात नाम बाबा सिद्दीकीको शनिबार राति गोली हानी हत्या गरिएको थियो।
उनी राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसीपी) का सदस्य थिए। उनलाई इफ्तार पार्टीको आइकन पनि भनिन्थ्यो, जहाँ हरेक वर्ष नेताहरूदेखि फिल्म स्टारहरूसम्मको भीड हुन्थ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)