मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापाको झिलझिलेबाट १२ जना जुवाडे पक्राउ

deshsanchar.com · Mon Oct 14 23:45:57 UTC 2024

झापा- प्रहरीले झापाको शिवसताक्षीस्थित झिलझिले बजारबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ।

झिलझिलेस्थित सगरमाथा होटलमा जुवा खेलाउँदै गर्दा गएराति उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापा मगरले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)