आफैँले महाअभियोग लगाएका प्रधानन्यायाधीश राणालाई पदक दिँदै सरकार
nepalkhabar.com · Wed Apr 06 17:10:05 GMT 2022
आगामी वैशाख १ गते सरकारले पदक वितरण गर्ने भएको छ। गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै राष्ट्रपतिबाट वितरण हुने पदकबारे जानकारी गराएको हो। सँगै पदक पाउने व्यक्तिहरुको विवरण पनि सार्वजनिक गरिएको छ।
पदक पाउने सूचीमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा समेत छन्। जबरा सत्ता गठबन्धनकै सांसदले महाअभियोग दर्ता गरेपछि निलम्बनमा परेका हुन्। सुरुमा पदक दिने घोषणा गरेको सरकारकै दलका सांसदले पछि उनीविरुद्ध महाअभियोग दर्ता गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)