मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डीएसपी हुँ भन्दै ठगी गर्ने एक पक्राउ

barnanmedia.com · Wed Mar 12 21:47:48 GMT 2025

नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

भक्तपुरको सुर्यविनायक नगरपालिका–४ घर भइ काठमाडौं महानगरपालिका–३ बस्ने ४७ वर्षीय राजु कर्मी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)