मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चार वर्षमा टुंगो लाग्यो प्रदेश २ को नाम र राजधानी

nayapatrikadaily.com · Tue Jan 18 00:40:00 GMT 2022

कांग्रेस, एमाले र एकीकृत समाजवादीका प्रदेश सभा सदस्यले नै ‘फ्लोर क्रस’ गरेपछि ‘मधेस’ नाम दुईतिहाइ बहुमतले पारित

प्रदेश स्थापना भएको झन्डै चार वर्षपछि प्रदेश २ ले नाम र स्थायी राजधानी पाएको छ । सोमबारको प्रदेश सभा बैठकमा मधेस नाम र जनकपुरधाम राजधानी रहने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)