भोटेकोशी बाढीपछि तत्काल वित्तीय सहायता दिन ‘लस एन्ड ड्यामेज’ कोष सकारात्मक
ekantipur.com · Thu Sep 10 10:17:06 GMT 2026

भोटेकोशी बाढीपछि तत्काल वित्तीय सहायता दिन ‘लस एन्ड ड्यामेज’ कोष सकारात्मक
भोटेकोशीको बाढीबाट भएको क्षतिपछि नेपालले मागेको तत्काल सहयोगबारे ‘फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज (एफआरएलडी) बोर्डले विद्यमान नीति, संरचना र प्रक्रियाभित्र रहेर शीघ्र विकल्प खोज्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)