मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान

ratopati.com · Thu Jun 18 14:04:57 GMT 2026

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स 'च्याटजिपीटी' र 'डिजी सिग्नेचर' को दुरुपयोग गरी अदालतको छाप तथा हस्ताक्षर कीर्ते गरेको अभियोगमा पक्राउ परेका २६ वर्षीय विवश अधिकारीलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गर्दै जेल पठाउने आदेश दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)