मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१३ वटा बिग्रिएपछि तुलसीपुर प्रहरीलाई सुरक्षा चुनौति

rajdhanidaily.com · Fri Dec 20 23:37:17 GMT 2024

दाङ । ‘गएको मंसिर २२ गते बिहान करिब साढे आठ बजेको थियो । वीरेन्द्र चोक नजिकै सुन्तला किनेर घर जानका लागि विद्युत नजिक पुगेर घोराही जाने बसमा चढे । सिटमा बस्ने वित्तिकै दुईवटा व्याग मध्य एउटा व्याग देखिन । त्यतिबेला म छाङ्गाबाट खसे झै भए । दौड्दै दौड्दै सुन्तला किनेको ठाउँमा पुगे ।

ब्याग देखिन । सुन्तला बेच्नेवालालाई सोधे देखेन भन्ने जवाफ पाए । हराएको ब्यागमा औँठी, बाला, तिलहरी समेत गरेर ३ तोला सुन र २५ हजार नगद थियो ।’ तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा निवासी बालीका वली, आफन्तको बिहेमा सहभागी भएर घर फर्किदै गर्दा नगद सहित गरगहना हराएको पीडा यसरी सुनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)