प्रशिक्षकको व्यवहारमा किरणको असन्तुष्टि, भने : खेलाडीलाई क्याम्पबाट निकाल्नु गलत
nepalkhabar.com · Wed Apr 27 16:55:18 GMT 2022
राष्टिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले खेलाडीहरूमाथि मुख्य प्रशिक्षकले अब्दुल्लाह अलमुताइरीले गरेको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।
किरणले सामाजिक सञ्जालमार्फत प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै जायज माग उठाउँदा क्याम्प नै छाड्न लाउनु गलत भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)