रविको सति गएको रास्वपा सहकारी पीडितको मुद्दा लिएर जान्छ जनतामाझ?
barnanmedia.com · Sat Oct 19 21:52:09 UTC 2024

कुनै अपराधमा नेता पक्राउ पर्नु नौँलो होइन। रास्वपा सभापति रवि लामिछाने पक्राउ पर्दा प्रलय नै गएको होइन।
तर, उनको दल रास्वपाका नेता, कार्यकर्ताले देखाइरहेको रवैया भने उराठलाग्दो छ। सहकारी ठगी प्रकरणमा पक्राउ पर्दा रास्वपाको सिंगो शक्ति विरोधमा मात्र उत्रिएको छैन, सडकमा टायर बाल्न थालेको छ। भूल्न नहुने कुरा के भने कांग्रेस सत्तारुढ दल भएकै बेला पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)