मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारी ठगीको आरोप लागेका रवि र छवि एउटै फ्ल्याटका दुइटा कोठामा

barnanmedia.com · Sat Oct 19 22:37:32 UTC 2024

सहकारी ठगीको आरोप लागेका पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशी अहिले कास्की प्रहरीको हिरासत कक्षमा छन्। एउटा कोठामा लामिछाने, अर्कोमा जोशी।

एउटै फ्ल्याटका दुइटा कोठामा बसे पनि उनीहरूको देखभेट हुँदैन। शनिबार बिहान पौने ३ बजे लामिछाने हिरासत कक्ष छिरेका थिए। प्रहरीले कुनै समस्या छ भनेर सोध्दा उनले केही नभएको र अरू थुनुवा सरह खाने-बस्ने जबाफ दिएको ती प्रहरी अधिकृतले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)