प्रहरीको नयाँ प्रमुख को ?
onlinekhabar.com · Thu Mar 23 17:05:43 GMT 2023
९ चैत, काठमाडौं । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहको कार्यकाल भोलि बिहीबार राति १२ बजेबाट सकिँदैछ । तर शुक्रबारबाट प्रहरी नेतृत्व कसले सम्हाल्छ भन्ने सरकारले निर्णय गरिसकेको छैन । बिहीबारको नियमित मन्त्रिपरिषद् बैठक पनि बसेन ।
नेपाल प्रहरीका एक उच्च अधिकृतका अनुसार सामान्यतया प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको दुई दिनअघि भावी नेतृत्वको सम्हाल्ने गरी तयारी गर्न सरकारी तहबाट सूचना प्राप्त हुने गथ्र्यो । ‘त्यसले पछिको टिम बनाउँदै गर्न र मानसिक रुपमा तयार हुन पनि सहयोग गथ्र्यो’, ती अधिकृत भन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)