मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले कार्यकर्ताको भावनामाथि किन खेलवाड गर्दै छन् ओली ?

barnanmedia.com · Sun Oct 20 22:11:56 UTC 2024

कुनै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, बलियो संगठन र प्रतिबद्ध कार्यकर्ता होस् त एमालेको जस्तो होस् ।

एमालेबाटै अलग्गिएका धेरै नेताहरु पछिसम्मै पछुताउ गरिरहेको पाइन्छ, एमालेका जस्ता कार्यकर्ता अन्यत्र सायदै पाइन्छन् । एउटा टेलिभिजन अन्तर्वार्तामा पूर्वएमाले नेता रामचन्द्र यादव त ती प्रतिबद्ध कार्यकर्ताको पंक्ति सम्झेर भक्कानिँदै आँसु नै झारेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)