रामकुमारी झाँक्री

सरकारलाई झाँक्रीको प्रश्न : अर्थमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषदको कतिऔं बैठकबाट स्वीकृत भएको हो?
राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको भारत भ्रमण मन्त्रिपरिषद्को कुन बैठकबाट स्वीकृत भएको हो भन्दै सरकारसँग प्रश्न गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले उक...

स्वर्णीम वाग्ले र बाबुराम भट्टराईलक्षित झाँक्रीको कटाक्ष, भनिन्– ‘के नेपाली स्वाभिमान कमजोर पार्ने प्रवृत्ति स्वीकारिरहने ?’
काठमाडौँ । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेको राष्ट्रियतासम्बन्धी अभिव्यक्तिप्रति कटाक्ष गरेकी छन् । भारत भ्रमणका क्रममा वाग्लेले दिएको अभिव्यक्तिलाई लक्षित...

बाबुराम र स्वर्णिमलाई लक्षित गर्दै रामकुमारी झाँक्रीको कटाक्ष : के हामी गुलाम र लम्पसारवादीबाट शासित हुन अभिशप्त छौँ ?
काठमाडौँ । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिलाई लिएर कटाक्ष गरेकी छन् । हालै भारत भ्रमणका क...

सांसद सुनारले धम्काएका भनिएका आमा र बच्चालाई सुरक्षा दिन रामकुमारी झाँक्रीको माग
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले धम्काएका भनिएका आमा र बच्चालाई सुरक्षा दिन नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले माग गरेकी छन्।

खगेन्द्र सुनार प्रकरण : आमा र बच्चालाई रेस्क्यू गरेर सुरक्षा दिन रामकुमारीको माग
नेकपा (एमाले) की नेतृ तथा राष्ट्रिय सभा सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको विवादास्पद अडियो प्रकरणप्रति गम्भीर चासो र चिन्ता व्यक्त गरेकी...
ट्रेन्डिङ विषय

नानाको सम्झनामा के लेखिन् रामकुमारी झाँक्रीले ?
त्यसो त रामकुमारी झाँक्री सिनेमावृत्तबाट बाह्र हात टाढा छिन्। मूलधारको राजनीतिमा फन्को लगाइरहने उनलाई सिनेमा र मनोरञ्जनतिर त्यति चासो पनि नहोला । त्यसैले कला, मनोरञ्जनको बारेमा उनले लेख्ने र बोल्ने...

सरकारमाथि रामकुमारी झाँक्रीको यस्तो आरोप
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) की सांसद रामकुमारी झाँक्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीले वर्तमान सरकार फाँसीवाद र तानाशाहीतर्फ उन्मुख भएको पुष्टि गरेको आरोप लगा...

रामकुमारी भन्छिन्– सरकार फासीवादको बाटोमा छ
काठमाडौं । सांसद रामकुमारी झाँक्रीले सरकार फासीवादको बाटोमा हिँडिरहेको बताएकी छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा सांसद झाँक्रीले सरकारको फासीवादको पछिल्लो घटना पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर ...

एमाले बैठकमा रामकुमारी झाँक्री : दोष एक व्यक्तिलाई थोपरेर हुँदैन, कमजोरीको सामूहिक समीक्षा गरौँ
काठमाडौं– नेकपा (एमाले) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीभित्रको पछिल्लो विवाद र निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको जिम्मेवारी एक व्यक्तिमाथि मात्र थोपर्न नहुने बताएकी छन्। एमाले के...

कानुन निर्माण ढिलाइबारे कानुनमन्त्रीको दाबीमा झाँक्रीको प्रतिवाद : ‘तथ्य सार्वजनिक गरौँ’
कानुन निर्माण ढिलाइबारे कानुनमन्त्रीको दाबीमा झाँक्रीको प्रतिवाद : ‘तथ्य सार्वजनिक गरौँ’ ४ घण्टा अघि काठमाडौं : राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा ढिलाइ हुनुमा राष्ट्रिय सभाल...

राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो : सांसद झाँक्री
काठमाडौँ / राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै कानुनमन्त्री सोविता गौतमप्रति आपत्ति जनाएकी छन् ।

राष्ट्रिय सभालाई दोष दिएर सरकारको कमजोरी नछोप्न झाँक्रीको चेतावनी
काठमाडौं- राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै कानुनमन्त्री सोविता गौतमप्रति आपत्ति जनाएकी छिन् । बिहिवार बसेको राष्...

राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो -रामकुमारी झाँक्री
काठमाडौं । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै कानुनमन्त्री सोविता गौतमप्रति आपत्ति जनाएकी छन् । बिहीबार बसेको राष्...

रामकुमारी झाँक्रीको प्रश्न- पूर्वगृहमन्त्री र आईजीपीले सम्मानित ढङ्गले बाँच्न पाउँदैनन् ?
काठमाडौं । राष्ट्रियसभाको बैठकमा एमाले सांसद रामकुमारी झाँक्रीले पूर्वगृहमन्त्री र आईजीपीहरुमाथि भइरहेको अपमानपूर्ण व्यवहारको विरोध गरेकी छन् । शून्य समयमा आफ्नो कुरा राख्दै झाँक्रीले चुनौतीपूर्ण ...

सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप
काठमाडौँ– नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकारले घृणा, द्वेष र विभाजनकारी राजनीतिलाई वैधता दिने प्रयास गरिरहेको आरोप लगाएकी छन्। राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दे उनले यस्तो बताए...

रामकुमारी झाँक्रीको प्रश्न - अनिर्वाचितहरूले सिंहदरबारमा शासन चलाउने तरिका के हो ?
एमाले सांसद रामकुमारी झाँक्रीले अनिर्वाचितहरूले सिंहरदबारबाट शासन चलाउने तरिका के हो भनेर प्रश्न गरेकी छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा उनले सुशासनको नारा दिएर आएको सरकार र उसका मन्त्रीहरूको पछा...
रामकुमारी झाँक्री भन्छिन्ः कुन कानूनअन्तर्गत मन्त्रीका पछाडि दर्जन सल्लाहकार राखियो ?
काठमाण्डु– एमाले सांसद् रामकुमारी झाँक्रीले अनिर्वाचितहरुले सिंहदरबारबाट शासन चलाइरहेको भन्दै त्यसबारे सरकारको जवाफ माग गरेकी छन् । मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै झाँक्रीले सुशासन...

झाँक्रीले ‘कन्टेन्ट क्रियटर’ भनेपछि पुनको कटाक्ष : यत्तिको विद्वान बहिनी देखेको छैन
राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले आफूलाई ‘कन्टेन्ट क्रियटर’, ‘इन्फ्लुएन्सर’ र ‘युट्युबर’ भनेपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले व्यंग्यात्मक जवाफ दिएका छन्। उनले सामाजिक ...

सरकारसँग जवाफ छैन, लाज छोप्न पनि गाह्रो भइरहेको छ : झाँक्री
काठमाडौँ। नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीले सरकार फाँसीवादतर्फ उन्मुख भएको देखिएको आरोप लगाएकी छन्। राष्ट्रिय सभाको बिहीबार बसेको ब...

स्वार्थ समूहको दबाबमा होइन, राष्ट्रिय हितमा कानुन बनाऔँः झाँक्री
काठमाडौँ – नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले स्वार्थ समूहको दबाबमा नभई राष्ट्रिय हितमा कानुन बनाउनुपर्नेमा जोड दिएकी छन्।

बाफरे बाफ, आज ता थुरथुरै भईयो नि : झाँक्रीले ‘कन्टेन्ट क्रियटर’ भनेपछि महावीर पुनको व्यंग्यात्मक कटाक्ष!
राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले आफूलाई ‘कन्टेन्ट क्रियटर’, ‘इन्फ्लुएन्सर’ र ‘युट्युबर’ भनेपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले व्यंग्यात्मक जवाफ दिएका छन्। उनले लेखेका छ...

विपद्मा संघले प्रदेश र स्थानीय तहलाई दलगत चस्माले हेर्यो : रामकुमारी झाँक्री
२५ भदौ, काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दलगत दृष्टिकोणले हेर्दा विपद् व्यवस्थापनमा प्रभावकारी समन्वय हुन नसकेको आरोप लगाएकी छन्। बिहीबार राष...

राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो : रामकुमारी झाँक्री
काठमाडौँ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानून निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै कानूनमन्त्री सोविता गौतमप्रति आपत्ति जनाएकी छन् । बिहीबार बसेको राष्...

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन
काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा नेतृत्व परिवर्तनको बहस ‘फेसन’ जस्तो भएको टिप्पणी गरेकी छिन्। ललितपुरको भनिमण्डलस्थित रामबाग महल परिसरमा सञ्चारकर्मीसँग ...

सिंह दरबारबाट अनिर्वाचितहरूले शासन चलाइरहेको रामकुमारी झाँक्रीको आरोप
काठमाडौं– एमाले सांसद रामकुमारी झाँक्रीले अनिर्वाचितहरूले सिंहरदबारबाट शासन चलाउने तरिका के हो भनेर प्रश्न गरेकी छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा उनले सुशासनको नारा दिएर आएको सरकार र उसका मन्त्र...

सार्वजनिक लेखा समिति हुर्मत लिने थलो होइन : रामकुमारी झाँक्री
नेकपा एमालेकी नेतृ एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले संसदको सार्वजनिक लेखा समिति सरकारी निकाय तथा सार्वजनिक व्यक्तिको ‘हुर्मत लिने थलो’ नभएको बताएकी छन्। सार्वजनिक लेखा समितिको पछिल्लो बै...

रामकुमारीले ओलीको तस्बिर राख्दै भनिन्– ‘कसैलाई कुनैदिन कसैको हात चाहिन्छ ’
काठमाडौँ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन भइरहेको प्रयासलाई राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले असन्तुष्टि जनाएकी छिन् । अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राख्दै ल...

‘हाम्रो संख्या पुगेको दिन एक-एक हिसाब-किताब हुन्छ, पर्खेर बस्नु, देखाईदिन्छु’बालेनलाई झाँक्रीको धम्की-
नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय सभाको बैठकमै प्रधानमन्त्री बालेन शाहमाथि खनिएकी छन् । विपद्को बेवास्ता, सर्वसाधारणले पाएको सास्ती र अराजक गतिविधिका बाबजुद सत्तापक्षले आत्मप्रशंस...
बालेन सरकारलाई एमाले सांसद झाँक्रीको यस्तो आरोप [भिडियो]
काठमाडौँ । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले सरकारले घृणा, द्वेष र विभाजनकारी राजनीतिलाई वैधता दिने प्रयास गरिरहेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारको रा...

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’
काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि सहर निर्माणको अवधारणामा काम गर्न सभा अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् ।

‘सरकार सोसियल मिडियामा मात्र सीमित भयो, अब प्रत्यक्ष देखिने गरी काम गरोस्’
काठमाडौँ। नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले संघीय सरकारले स्थानीय र प्रदेश सरकारहरूलाई दलगत दृष्टिकोणले हेर्दा प्रभावकारी समन्वय हुन नसकेको बताएकी छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा बो...

बाफरे बाफ, आज ता थुरथुरै भईयो नि : झाँक्रीले ‘कन्टेन्ट क्रियटर’ भनेपछि महावीर पुनको व्यंग्यात्मक कटाक्ष!
राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले आफूलाई ‘कन्टेन्ट क्रियटर’, ‘इन्फ्लुएन्सर’ र ‘युट्युबर’ भनेपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले व्यंग्यात्मक जवाफ दिएका छन्। उनले लेखेका छ...

स्वार्थ समूहको दबाबमा नभई राष्ट्रिय हितमा कानुन बनाउनुपर्छ: रामकुमारी झाँक्री
काठमाडौँ । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले स्वार्थ समूहको दबाबमा नभई राष्ट्रिय हित र राज्यको क्षमता हेरेर कानुन बनाउनुपर्नेमा जोड दिएकी छन्। शनिबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भ...

राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो: सांसद झाँक्री
काठमाडौं । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै कानुनमन्त्री सोविता गौतमप्रति आपत्ति जनाएकी छन् । बिहीबार बसेको राष्...

रामकुमारी झाँक्रीको सिधा प्रश्न– 'कुन कानूनअन्तर्गत मन्त्रीका पछाडि दर्जन सल्लाहकार राखियो? देश लुट्ने लाइसेन्स कसले दियो?'
काठमाण्डु– एमाले सांसद् रामकुमारी झाँक्रीले अनिर्वाचितहरुले सिंहदरबारबाट शासन चलाइरहेको भन्दै त्यसबारे सरकारको जवाफ माग गरेकी छन् । मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै झाँक्रीले सुशासन...
बालेन शाह
राष्ट्रिय स्वतन्त्र पार्टी
अमेरिका
रवि लामिछाने
नेपाल प्रहरी
दानबहादुर कार्की
डोनाल्ड ट्रम्प
सर्वोच्च अदालत