साउनको अन्तिम सोमबार हिजाे दुई लाखभन्दा बढी भक्तजनले गरे पशुपतिनाथको दर्शन
barnanmedia.com · Mon Aug 12 21:52:52 UTC 2024

साउनको अन्तिम सोमबार हिजाे दुई लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्।
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बिहान ४ बजेदेखि राति आठ बजेसम्म दुई लाखभन्दा बढीले दर्शन गरेको जानकारी दिए।सुन्दरीजलबाट बोलबम यात्रा गरी पशुपतिनाथ मन्दिरमा जल चढाउने भक्तजनका कारण पनि पनि आज मन्दिर परिसरमा निकै घुइँचो लागेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)