मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘सीआईबी’ भन्दै पूर्वप्रहरी समेत मिलेर आधा किलो सुन लुटपाट

barnanmedia.com · Mon Jan 06 22:23:45 GMT 2025

केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’का प्रहरी हौँ भन्दै लुटपाट गरेको आरोपमा तीनना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोट घर भएका २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक घर भएकी ३२ वर्षीया मिनसाङ लामा उर्फ अनिता र काभ्रेको तेमाल घर भएका २२ वर्षीय लाल बहादुर तामाङ छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)