मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसमा महाधिवेशन र ‘नेतृत्व हस्तान्तरण’को विषयले दबाबमा देउवा

rajdhanidaily.com · Mon Aug 12 23:07:11 UTC 2024

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा समयमा १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरण विषयले सभापति शेरबहादुर देउवा दबाबमा परेका छन् । कांग्रेसको १५औं महाधिवेशन २०८२ मंसिरभित्रै गराउनुपर्ने दबाबसँगै नेतृत्व हस्तान्तरणको विषयमा संस्थापन इतरसमूहका नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापालगायतले दबाब बढाएका छन् ।

बैठक ७ भदौसम्मका लागि स्थगित

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)