१२ बजे, १२ समाचार : 'दल विभाजनसम्बन्धी अध्यादेशको चर्चा' देखि 'विपक्षी दलको खबरदारी'सम्म
ratopati.com · Mon Oct 21 18:15:00 UTC 2024

पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’प्रस्तुत गरेका छौँ :-
आजका मुख्य समाचारमा अध्यादेशको चर्चा चलिरहँदा मन्त्रिपरिषदको बैठक स्थगित, प्रधानमन्त्रीलाई विपक्षी दलको ज्ञापनपत्र, विपक्षी दलसँगको भेटमा दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने योजना नभएको प्रधानमन्त्रीको भनाइ, छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगियो, जग्गा दानको विषयमा प्रधानमन्त्री ओलीले गरे बचाउ, बाबुराम नेतृत्वको नेसपाको विधान अधिवेशन सुरु, एसपी कार्कीमाथि क्रिप्टो कारोबारीसँग रकम लिएको आरोप, रवि लामिछानेको बयान लिन थालियो लगायत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)