मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ह्यारी केन : इंग्ल्यान्डका गोल मेसिन र विश्वकपका भरोसा

onlinekhabar.com · Tue May 26 09:16:55 GMT 2026

१२ जेठ, काठमाडौं । डेब्यू फिफा विश्वकपमै गोल्डेन बुट जित्ने खेलाडी हुन, इंग्ल्यान्डका स्टाइकर ह्यारी केन । केनले सन् २०१८ मा भएको फिफा विश्वकपमा पहिलोपटक खेलेका थिए ।

उक्त विश्वकपमा उनले आफ्नो टोलीलाई सेमिफाइनलसम्म पुर्‍याए, र आफूले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भए । सन् २०२२ को विश्वकपमा अभागी बनेका केन तेस्रोपटक विश्वकप खेल्न तमतयार छन् । फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्यान्डलाई ६ दशकपछि उपाधि जिताउने लक्ष्यमा केन हुनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)