मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्रपति पौडेल आज स्विट्जरल्याण्ड जाँदै

thahakhabar.com

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदैछन्।

​अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस)को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)