पति र पिताको हत्या: आत्महत्या गरेजस्तो देखाउन खोज्ने आमा–छोरा पक्राउ
ekantipur.com · Fri Sep 11 04:19:09 GMT 2026

पति र पिताको हत्या: आत्महत्या गरेजस्तो देखाउन खोज्ने आमा–छोरा पक्राउ
भदौ २० गते छिमेकीको पाखाबारीमा मृत भेटिएका मिक्लाजुङ गाउँपालिका–३ आहालेका इन्द्रकुमार दमाईको हत्या आरोपमा प्रहरीले उनकै १७ वर्षीय छोरा र श्रीमतीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)