हत्यालाई आत्महत्या गरेजस्तो देखाउन खोज्ने आमा–छोरा पक्राउ
kendrabindu.com · Fri Sep 11 04:32:58 GMT 2026

पाँचथर । पाँचथरको मिक्लाजुङमा आफ्नै पति र पिताको हत्या गरी आत्महत्या गरेको देखाउन खोज्दा आमा–छोरा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–३ आहाले निवासी इन्द्रकुमार दमाईका १७ वर्षीय छोरा र उनकी श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। ४८ वर्षीय दमाई भदौ २० गते छिमेकी भिङ राईको पाखाबारीमा मृत अवस्थामा फेला परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)