सीडीओ र एसपीलाई तानियो, कमाण्ड कन्ट्रोल गर्न नसकेको आरोप
nepalbahas.com · Wed Oct 23 17:39:14 UTC 2024

सीडीओ र एसपीलाई तानियो, कमाण्ड कन्ट्रोल गर्न नसकेको आरोप
७ कात्तिक, काठमाडौं । ‘कमाण्ड कन्ट्रोल’ गर्न नसकेको आरोपमा चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी उपरीक्षक (एसपी) तानिएका छन् । गृह मन्त्रालयले चितवनका सीडीओ इन्द्रदेव यादवलाई मन्त्रालय तानेर सहसचिव प्रकाश पौडेललाई पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)