केन्द्रीय समितिमा लिङ्देनको प्रस्ताव- मंसिर २६ देखि २८ सम्म राप्रपा महाधिवेशन
setopati.com · Fri Jun 19 07:28:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेका छन्।
आज काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले मंसिर २६, २७ र २८ गते केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)